केथरिन दि ग्रेट द्वितीय जसको घोडासँग सेक्स गर्दा गर्दै मृत्यू भयो

एजेन्सी । राजखानदानका सदस्यहरुले शक्ति र सम्पत्तिको दुरुपयोग गर्दै नराम्रा काम गरेका खबरहरु परापूर्व कालदेखि नै हामीले सुन्दै आएका छौँ । जसमध्येको एक रोचक उदाहरण बनेकी थिइन् रुसकी केथरिन दि ग्रेट द्वितीयले । जो अत्याधिक यौन प्यासी थिइन् र उनले घोडासँग सेक्स गर्दा उनको मृत्यु नै बताइन्छ ।

१७२९ देखि १७९६ सम्म महारानी भएकी उनले यौन सन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेको बताइन्छ । पति पिटरबाट उनी सेक्सको मामलामा सन्तुष्ट नभएपछि यौन प्यास मेटाउने उनले घोडाको प्रयोग गरिन् ।

पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनले सेनापतिसँग पनि सहवास गरेर सन्तान सुख प्राप्त भएपनि गरिन् । कालान्तरमा सेतापतिबाट पनि यौन सन्तुष्ट नभएपछि उनले घोडासँग गरेको अश्लिल हर्कतका कारण ज्यान गुमाउनु परेको थियो ।

    Comment Here!