nic asia bank

निकै अश्लिल देखिन यी तस्बिर तर बास्तबिकता अर्कै

Ved International Education Consultancy

पुस २६ । झट्ट हेर्दा निकै अश्लिल देखिने यी तस्बिरहरु तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ । भन्ने गरिन्छ कि फोटो अभिव्यक्ति को सबैभन्दा राम्रो माध्यम हो । तर कहिले काही फोटोले अर्थको अनर्थ पनि बोल्छ ।

एक पटक तलका फोटोहेर्नुस झट्ट हेर्दा तपाईलाई अचम्म लाग्छ तर पछी बास्तबिकता थाहा पाएर हाँसो पनि लाग्छ ।

पहिलो पटक हेर्दा फोटो देखेर लाग्छ कि ति युवतीले आफ्नो सरिरको माथिल्लो भागको अंग देखाएकी छिन तर बास्तबिकतामा फोटो खिच्नेको हात देखिएको हो। एजेन्सी

 

 

 

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil