nic asia bank

फ्रान्सको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ घाइते

Ved International Education Consultancy

पुस २६, फ्रान्स । फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको चार तले एक अपार्टमेन्टमा आगलागी हुँदा १९ व्यक्ति घाइते भएको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ ।

यस आगलागी पीडितमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाइएको छ । आगलागीका कारण सो अपार्टमेन्टको केही भाग भत्किएको छ ।

आगलागी भएको यस भवनको नजिकै रहेको एक होटेलका मानिसलाई सुरक्षाका कारण अन्यत्र सारिएको छ । बिहानीपख शुरु भएको आगलागी नियन्त्रणमा लिइएको फ्रान्स आगलागी नियन्त्रण सेवाले जानकारी दिएको छ ।

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil