nic asia bank

रेलको ट्रयाकमा फसेको गोरुको मृत्यु निश्चित थियो तर पनि मृत्यु हुन सकेन (भिडियाे सहित)

Ved International Education Consultancy

बिहार । भारतमा घटेको एउटा घटनाले सबैलाई चकित बनाएको छ । रेलको ट्रयाकमा फसेको एउटा गोरुको मृत्यु निश्चित थियो तर, सबैलाई चकित पार्दै त्यो गोरु बाँच्न सफल भयो ।

जुन व्यक्तिले यो भिडियो खिची रहेको थियो उनलाई पनि लागेको थियो गोरुको मृत्यु निश्चित छ । तर सबैलाई चकित पार्दै रेलको ट्रयाकबाट ति गोरु बिस्तारै बाहिर निस्के ।

मृत्युको यति नजिक हुँदा पनी त्यो गोरु बाँच्न सफल भयो सायद भाग्यलाई उनको मृत्यु अहिले मञ्जुर थिएन् । चलिरहेको रेलको तल गोरु फसेको यो घटना भारतको बिहारको रहेको बताइएको छ ।

हेनुहोस् भिडियो

https://youtu.be/qhF_6yceuvc?t=4

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path