nic asia bank

यी दुई बाघले हाँसेको नै हो त ?

Ved International Education Consultancy

केन्या । अहिले सामाजिक सामाजिक सञ्जालमा भाइरल भएको यी दुई बाघको फोटो देख्न बित्तिकै धेरैको मनमा प्रश्न उठ्नु स्वाभाविक नै हो ।

 यी बाघको फोटो ४९ वर्षीया रोज फ्रिमिङले खिचेकी हुन् । खिचेको यो फोटालाई सामाजिक सञ्जालमा राख्दै उनले आफैले पहिलो पटक यस्तो दृश्य देखेको बताएकी छिन्

रोजले यो फोटो केन्याको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित साई मरा आरक्षमा घुम्न गएको बेला खिचेकी थिईन । सामान्य रुपमा हेर्दाखेरि हाँसेको जस्तो देखिने यो बाघको फोटो वास्तवमा बाघले गर्जन लाग्दाको हो ।

 

 



सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path