nic asia bank

९ टेलिभिजन आर्टिस्टको कमाईको लिष्टमा कपिलको नाम समावेश छैन

Ved International Education Consultancy

चर्चित फोब्र्स म्यागेजीनले सबैभन्दा धेरै कमाइ गर्ने भारतीय कलाकारको लिस्ट जारी गरेको छ । यो लिस्ट १ अक्टोबर २०१७ देखि ३० सेप्टेम्बर २०१८ कोबीचमा उनीहरुले कमाएको पैसाको आधारमा जारी गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

 यो लिस्टमा भारतीय टेलिभिजनका कलाकारको कमाइ उल्लेख गरिएको छ। यो लिस्टमा ९ टेलिभिजन आर्टिस्टले आफ्नो ठाउँ सुरक्षित गर्न सफल भएका छन्।

कमेडियन भारतीय सिंहमा बृद्धि भएको छ । यो लिस्टमा भारती ७४ औं नम्बरमा छिन्। उनको वार्षिक कमाइ १३.९५ करोड छ । विशेष कुरा के भन यो लिस्टमा कपिल शर्माको नाम समावेश गरिएको छैन। गत वर्ष कपिल शर्मा यो लिस्टको १८ नम्बरमा थिए ।

 गत वर्ष कपिलले वार्षिक ४८ करोड कमाइ गरेका थिए । २०१६ मा कपिल ११ नम्बरमा थिए । कपिलले सो वर्ष ३०.१७ करोड रुपैयाँ वार्षिक कमाएका थिए । कपिल शर्मा १२ डिसेम्बरमा गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदै छन्। एजेन्सी ।

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path