nic asia bank

मेलिनाले गाईंन ‘छाडी गयौं’ (भिडियो सहित)

Ved International Education Consultancy

पुस २६, काठमाडौं । चर्चित गायिका मेलिना राईको स्वरमा ‘छाडी गयौ’ बोलको आधुनिक गीत बजारमा आएको छ । गायिका राईलाई बुद्ध राईले स्वरमा साथ दिएका छन् ।

सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओ एस आरको युटुव च्यानल मार्फत बजारमा पठाइएको निमार्ण पक्षले जानकारी दिएको छ ।

किमसम राईको निर्देशनमा बनेको उक्त भिडियोमा उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कदै गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहाेस्

https://youtu.be/g1v97ss2YSY?t=66

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil