nic asia bank

यसरी सुन्दर बनाउँनुहाेस् अाफ्नाे हातखुट्टा

Ved International Education Consultancy

हामीले अनुहारको साथै हातखुट्टाको पनि स्याहार गर्नुपर्ने हुन्छ । जती अनुहार स्याहार हुँदा हामीलाई राम्रो देखिन्छ त्यसरी नै हातखुट्टा को स्याहार भयो भने भने हाम्रो रुपमा सुनमा सुगन्घ थपिन्छ । तल दिए जसरी नै हातखुट्टाको स्याहार गर्दा तपाईको हातख्ट्टा अति सुन्दर र नरम देखिन्छ ।

– हातखुट्टालाई मनतातो ओलिभ ओयलले राम्रोसँग मालिस गरी केही समय स्याम्पु पानीमा डुबाएर राख्ने । 
त्यसपछि सफा पानीले हातखुट्टा धुने ।

– काम गर्दा हातखुट्टा खस्रो र फोहोर भए हातमा कागती लगाउने । कुहिनामा कागतीको रस लगाई ब्रसले रगडेर सफा गर्ने । राति सुत्नुअघि हातखुट्टामा क्रिम वा लोसन प्रयोग गर्नुपर्छ ।

– कागतीले हातलाई कोमल तथा उज्यालो बनाउँछ । यसले नङ सफा राख्छ । अतः कागतीको पर्याप्त प्रयोग गरेर हातखुट्टालाई नरम राख्नुपर्छ । मह तथा सुन्तला प्रयोग गरेर पनि हातखुट्टा नरम बनाउन सकिन्छ ।

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path