१ वर्षमै थपिए साढे ४ लाख सवारीसाधन
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन १९ । आर्थिक वर्ष २०७३र७४ मा देशभर चार लाख ४४ हजार दुई सय ५९ वटा सवारी साधन थपिएका छन् । यातायात व्यवस्था विभागका अनुसार आव २०७२र७३ माभन्दा गत आवमा एक लाख ६४ बढी सवारी साधन दर्ता भएका थिए ।
सहरी क्षेत्रमा ट्राफिक समस्या बढिरहेकै समयमा ठूलो संख्यामा सवारी साधन थपिएका हुन् ।
आव २०७२र७३ मा देशभर तीन लाख ४३ हजार सात सय ५६ सवारी साधन दर्ता गरिएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित