अनुहारको नचाहिएको रौं हटाउने यस्तो छ अचुक उपाय

एजेन्सी । झट्ट हेर्दा सबैको आँखा पहिला अनुहारमा नै पर्न जान्छ । कसैको अनुहार चम्किलो रौं रहित हुन्छ भने कसैको अनावश्यक रौं तथा झुसले सुन्दरतामा बाधक बनिरहेको हुन्छ ।

अनावश्यक रौं एकै दिनमा हटाएर चम्किलो र सफा अनुहार पाउन यस्तो उपाय अपनाउन सकिन्छ;

सामग्री

काँचो दूध, तर, बेसार, बेसन

विधि
एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने र यो लेपलाई धोएको अनुहारमा पुरै लगाउने अनुहार सुख्खा हुन्जेल राख्ने र पुरै सुकी सकेपछी बिस्तारै हातले मसाज गर्ने यसो गर्दा कमजोर भएका रौहरुले जरा देखिनै ठाउँ छोड्छ । बिस्तारै अब मनतातो पानीले मुख धुने तपाईँले सफा चम्किलो अनुहार पाउनु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *