कैलाली क्षेत्र नं- २ को मतगणना शुरु
मकालु खबर
२०७४ जेठ १५ गते
मङ्सिर २३, धनगढी । कैलाली क्षेत्र नं। २ को मतगणना शुरु भएको छ । पहाडी भेगबाट मतपेटिका ल्याउन ढिलाई भएकाले मतगणना शुरु गर्न ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नं। २ को मतगणना कैलालीको क्षेत्रिय वन तालिम केन्द्रमा भइरहेको छ । कैलाली क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका लागि वामगठबन्धनको तर्फबाट एमालेका झपट बहादुर रावल, नेपाली काँग्रेसबाट मोहन सिं राठौर, राष्ट्रिय जनता पार्टी नेपालबाट रामप्रसाद चौधरी लगायत नेताहरु प्रतिस्पर्धामा हुनुहुन्छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित