सरकार र संघसंस्थाको आँखा नपुगेका ठाउँमा बाढीपीडितको बिजोग
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ १ । रौतहट, बारा, हेटौडा – रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् ।
उनको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहेकी छन् । चार दिन बितिसक्यो त सरकार आयो न त कुनै संघसंस्था उनले दुखेसो पोखिन् चामल धान, गहुँ र कपडा सबै बगायो, अब बाँच्ने आधार छैन ।
बाढीले उक्त वडाका १ सय परिवार विस्थापित भएका छन् । गाउँमा नयाँ मान्छे आउनेबित्तिकै राहत पाउने आसमा झुम्मिहाल्छन् उनीहरु ।, यो खबर आजको कान्तिपुरमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित