मेडिकल कलेजको सम्बन्धनमा हुँदै नभएको पूर्वाधार र सुविधा
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ६ । त्रिभुवन विश्व विद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ ।
चिकित्शासास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डाक्टर करविरनाथ योगीको संयोजकत्वमा गठित समितिले सम्बन्धनकै लागि प्रस्तावित कलेजमा नभएका पूर्वाधार र सुविधासमेत रहेको उल्लेख गरी झुटो प्रतिवेदन तयार गरेको हो ।
यही झुटो विवरणका आधारमा त्रिविले साउन १२ मा सम्बन्धन दिएको हो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित