राजपा तेस्रो चरणको स्थानीय चुनावमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ७ । संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएपछि राजपा बैठकमा चुनावमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको छ ।
राजपाका महासचिव राजिव झाले भने,
-अधिकांश पदाधिकारीहरुले निर्वाचनमा सहभागी हुने बताएका छन् ।
-मलाई लाग्छ पार्टी निर्वाचनमा होमिनेछ ।
आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित