निशुल्क मिर्गौला प्रत्यारोपण : अझै सुरु भएन टिचिङमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ १२ । सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङ ले भने यो सेवा दिएको छैन ।
बैशाख १ देखि लागु हुने गरी मिर्गौला प्रत्यारोपण सेवा निशुल्क हुने सरकारले घोषणा गरेको थियो ।
टिचिङ नेपालको सबैभन्दा पुरानो र धेरै मिर्गौला प्रत्यारोपण हुने केन्द्र पनि हो ।
साता अघिदेखि अस्पतालअन्र्तगत सामाजिक सेवा एकाईको ढोकामै सुचना टाँसेर अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिन नसक्ने जनाएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित