प्रहरीमा आफूहरुलाई भर्ना नगरे कडा आन्दोलनमा उत्रने चेतावनी
मकालु खबर
२०७४ जेठ १५ गते
“
भदाै १२, काठमाडाै । म्यादी प्रहरी संघर्ष समितिले प्रदेशका ४० हजार प्रहरीमा आफूहरुलाई भर्ना नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
भक्तपुरमा सोमबार आयोजित कार्यक्रममा म्यादी प्रहरी संघर्ष समितिका संयोजक कपिल थापाले यस्तो चेतावनी दिएका हुन् । सरकारले म्यादीलाई प्रहरी सरहको तालिम लगायत खर्च र लगानी गरिसकेको भन्दै थापाले प्रहरीमा समायोजन गर्नुपर्ने माग गरे ।
सरकारले गत बैशाखमा स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना लिएको थियो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित