दुई फरक जनावरबीचको कृत्रिम प्रजननबाट जन्मिएका केही अनौठा जीव
मकालु खबर
२०७४ जेठ १५ गते
“
एजेन्सी । नश्ल सुधारका लागि भन्दै जनावरको प्रजननमा अनेकन अप्राकृतिक प्रयोग गर्ने वैज्ञानिकहरूले सायद कहिल्यै सोचेका थिएनन् कि फरक–फरक जनावरबीच प्रजनन गराउँदा यस्ता विचित्र जीव पैदा हुन्छन् भनेर । यस्तो प्रजननबाट केही जीवहरु यस्तासमेत पैदा भए जसको नाम राख्नका लागि वैज्ञानिकहरुलाई हम्मे हम्मे पर्यो ।
दुई फरक जनावरबीचको कृत्रिम प्रजननबाट जन्मिएका केही अनौठा जीव यस्ता छन्ः
१. Camel + Llama = Cama
२. Dolphin + Whale = Wholphin
३. Buffalo + Cow = Beefalo
४. Wild Boar + Domestic Pig = Iron Age Pig
५. Leopard + Lion = Leopon
६. Male Lion + Female Tiger = Liger
७. Donkey + Female Horse = Mule
८. Puma + Leopard = Pumpard
९. Zebra + Equine = Zebroid
१०. Donkey + Zebra = Donkra
११. Brown Bear + Polar Bear = Grolar Bear
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित