एमाले-माओवादी एकीकरण प्रक्रियाः दोस्रो तहका नेताले पोजिसन खोज्दा आशंका
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, पुस १३ । ‘एकता संयोजन समिति बैठक केही दिनमै, दोस्रो तहका नेताले पोजिसन खोज्दा आशंका, नयाँ सरकार गठन प्रक्रिया छिट्टै’ नेकपा एमाले केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन र पार्टी एकीकरण प्रक्रिया सँगसँगै अघि बढाउने निष्कर्षमा पुगेका छन् ।
सरकार गठन र पार्टी एकीकरणबारे विभिन्न अडकलबाजी चलिरहेका बेला दाहाल र ओलीले बुभबार उक्त निष्कर्ष निकालेका हुन् ।
मतदातालार्य धन्यवाद दिएर चितवनबाट फर्कनेबित्तिकै दाहाल अपरान्ह बालकोटस्थित ओली निववासमा पुगेका थिए ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित