पहिलो चरणको प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक

” 

कात्तिक २३, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको छ ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा ७४ प्रदेशसभा निर्वाच क्षेत्रको मतपत्र सार्वजनिक भएको हो ।

प्रत्यक्षतर्फको उमेदवारीको अन्तिम नामावली प्रकाशन भएपछि कायम उमेदवारको मात्रै निर्वाचन चिन्ह छापिने भएकाले निर्वाचन क्षेत्र अनुसार नै मतपत्रको आकार र प्रकार फरक रहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *