कैलालीमा मतदान केन्द्र नजिकै बम, सेनाले पार्याे निस्क्रिय
मकालु खबर
२०७४ जेठ १५ गते
“
मंसिर २१, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ८ मा भेटिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उच्च मावि मतदान केन्द्र नजिकै भेटिएको बम सेनाले निष्क्रिय पारेको हो । मतदान केन्द्र भन्दा चार सय मिटर पर बम भेटिएपछि केहीबेर त्यहाँ त्रासको वातावरण सृजना भएको थियो । तर, सेनाको टोली बोइलाई बम निष्क्रिय पारिएपछि अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
कैलाली जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा विहान सात बजेदेखि नै शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित