सिन्धुपाल्चोक २ मा पशुपतिभन्दा ५ सय मतले शेरबहादुर अगाडि
मकालु खबर
२०७४ जेठ १५ गते
“
सिन्धुपाल्चोक, मंसिर २२ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा ४९० मतान्तरले पछाडि हुनुहुन्छ ।
उहाँले ७१४१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले ४९० मतले लिड गरिरहनुभएको छ । तामाङले ७६३१ मत ल्याउनुभएको छ ।
सिन्धुपाल्चोक २ को सुरुवाती रुझान एकदमै रोचक देखिएको छ । यस क्षेत्रमा कहिले शेरबहादुर तामाङ अगाडि त कहिले पशुपति शमशेर राणा अगाडि हुनुहुन्छ ।
यस क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार तामाङ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुँदैछ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित