म्याग्दीको प्रदेशसभा (क) मा माओवादीका केसी विजयी

म्याग्दी । पहिलो चरण अन्तरगत निर्वाचन सम्पन्न भएको म्याग्दीमा प्रदेशसभा सदस्यको निर्वाचमा प्रदेश (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वा्चित भएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५ सय २६ मत अन्तरले पराजित गरेका हुन् ।

केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *