यस्तो छ प्रदेश नं ७ को पछिल्लो मत परिणाम(सूचीसहित)
“
मंसिर २१, काठमाडौं । पहिलो चरणमा मंसिर १० गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर ७ का ४ जिल्लामा मतगणना भइरहेको छ । बिहिबार साँझ ५ बजेदेखी गणना सुरु भएका दार्चुला, बैतडी, बझाङ र बाजुरामा मतगणना जारि रहेको हो ।
ताजा मतपरिणाम अनुसार दार्चुला, बैतडी र बझाङमा बाम गठबन्धन र बाजुरामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हेर्नुस सबै जिल्लाको मतपरिणाम र उम्मेदवारको सुचीसहित
कैलाली क्षेत्र नं. ५
प्रतिनिधि सभा
नारदमुनि राना, एमाले ११३०
आरजु राणा, काँग्रेस ७६७
प्रदेश सभा (ख)
डिल्ली राज पन्त, नेपाली काँग्रेस– ६२५ मत
रमेश सिंह धामी नेकपा (माओवादी केन्द्र)– ३८७ मत
प्रकाश चन्द्र भट्ट, विवेकशील साझा पार्टी– १७९ मत
राम लक्षण ठाकुर, राष्ट्रिय जनता पार्टी नेपाल– ११ मत
बैतडी
प्रतिनिधिसभातर्फ
बाम गठबन्धनका दामोदर भण्डारी, एमाले ६९७२
लोकतान्त्रित गठबन्धनका नरबहादुर चन्द, कांग्रेस ५२६९
प्रदेश (क)
बाम गठबन्धनका प्रेमप्रकास भट्ट, माके ६१४७
लोकतान्त्रित गठबन्धनका हरिमोहन भण्डारी, कांग्रेस ४७३८
प्रदेश (ख)
बाम गठबन्धनका लिलाधर भट्ट, एमाले ६४५३
लोकतान्त्रित गठबन्धनका गणेश चन्द, राप्रपा ४८५७
बैतडीमा ५८ प्रतिशत मत खसेको छ । बैतडीमा १ लाख ३२ हजार ३ सय १९ मतदाता रहेकोमा ७६ हजार ७ सय ४५ मतदाताले मत हालेका थिए ।
दार्चुला
प्रतिनिधीसभा
लोकतान्त्रिक गठबन्धन, विक्रम सिह धामी १०
बाम गठबन्धन, गणेशसिह ठगुन्ना ११०८२
प्रदेश क
लोकतान्त्रिक गठबन्धन, मदन गिरी २३०३
बाम गठबन्धन, गेल्वु सिह बोहरा ३१६०
प्रदेश ख
लोकतान्त्रिक गठबन्धन, जगदिस वहादुर पाल २६८१
बाम गठबन्धन, मान वहादुर धामी ३०४५
बझाङ
प्रतिनिधीसभा
लोकतान्त्रिक गठबन्धन, पृथ्वी वहादुर सिह १६८१३
बाम गठबन्धन, भैरव वहादुर रावल २०६३०
प्रदेश क
लोकतान्त्रिक गठबन्धन, चन्द्रादेवी जोशी ७९९२
बाम गठबन्धन ,अर्जुन वहादुर थापा १०६७२
प्रदेश ख
लोकतान्त्रिक गठबन्धन, नरेश वहादुर सिह ७९२६
बाम गठबन्धन, देवकी मल्ल थापा ८२९६
बाजुरा
प्रतिनिधीसभा
लोकतान्त्रिक गठबन्धन, कविराज पण्डीत १६९४९
बाम गठबन्धन, लाल वहादुर थापा १८९९५
प्रदेश क
लोकतान्त्रिक गठबन्धन, जनकराज गिरी ५५६५
बाम गठबन्धन, बलदेव रेग्मी ६९२०
प्रदेश ख
लोकतान्त्रिक गठबन्धन, पदम वहादुर शाही ६१२७
बाम गठबन्धन, प्रकाश वहादुर शाह ८१९०
“