झापा– १ मा कार्कीको अग्रता कायमै

झापा, मंसिर २४ ।  झापा क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उमेदवार राम कार्कीले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई २ हजार २३० मतले पछाडि पारेका छन् ।

कार्कीले आइतबार बिहानसम्म ३२ हजार ४८४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी शर्माले ३० हजार २५४ मत ल्याएका छन् ।  मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *