सुर्य चिन्हका ‘स्वतन्त्र उम्मेदवार’ वृजेशकुमार गुप्ता विजयी

मंसिर २४, काठमाडौं । स्वतन्त्र राजनीतिक समूहका उम्मेदवार वृजेशकुमार गुप्ता विजयी भएका छन् । उनी सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए ।

कपिलवस्तु २ मा वृजेशकुमार गुप्ता विजयी भएका हुन् । उनले ३५ हजार १४७ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेशराज आचार्यले ३१ हजार ५६६ मत पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *