राप्रपापछि बाबुरामको नयाँ शक्ति विभाजनको संघारमा

२०७४ जेठ १५ गते

काठमाडौं, साउन २७ । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल विभाजनको संघारमा पुगेको खबर आजको राजधानी दैनिकले खबर छापेको छ ।
वरिष्ठ नेता देवेन्द्र पोडैलसहित १५ जना मुख्य नेताले बिहिबार पत्रकार सम्मेलन गरेर संयोजक भट्टराईलाई नेता मान्न तयार रहेपनि सीमित घेराको नेता बनाउन नसकिने जनाउँदै सार्वजनिक रुपमा असन्तुष्टि जनाएपछि नयाँ शक्ति फुट नजिक पुगेको हो । केहि दिन अघिमात्रै कमल थापा नेतृत्वको राप्रपा फुटेको थियो

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित