फेसबुकमा मोहहमदको कार्टुन पोस्ट गरेपछि फैलिएको धार्मिक हिंसा भुँमरीमा ?

पश्चिम बंगाल, असार २९ । भारतको पश्चिम बंगालमा केही सहर पछिल्लो साता जातीय हिंसाको भुँमरीमा फसेका छन् ।  १७ बर्षीय किशोरले फेसबुकमा मुस्लिम धर्मका प्रवर्तक मोहहमदको कार्टुन पोस्ट गरेपछि फैलिएको जातीय हिंसामो एकजनाको मृत्यु भएको छ भने दर्जनौँ घाईते भएका छन् ।

विभिन्न सहरमा मुस्लिम र हिन्दुधर्मावलम्बीबीच झडप भईरहेका छन्, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *