हेटौडामा राप्ति खोलाले बगाएर एक जनाको मृत्यु

२०७४ जेठ १५ गते

साउन २९, मकालु खबर । हेटौडामा राप्ति खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका १३ पदमपोखरीका २५ बर्षिय ज्ञान बहादुर हिम्दुंगलाई गोल्फिंगटार बाट बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हिम्दुंगको शव नवलपुर झोलुंगे पुल मुनिको बगरमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी काठ टिप्न खोलामा गएका बेला बाढीले बगाएको हो ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित