भुमाफिया र दलालहरुको करोडौंको चलखेल
मकालु खबर
२०७४ जेठ १५ गते
“
भैरवा, साउन ३ । भैरवाबाट ५ किमि पुर्वमा रोहिणी नदी किनारको जमिन बर्षायाम्मा बार्सेनी डुबानमा पर्ने गर्छ । हुलाकी राजमार्गमा रहेको रोहिणी पुलदेखि उत्तरतर्फ नदी किनारको त्यस क्षेत्रको दर्जनौ विघा जनिमा माटोको सट्टा बर्षायाममा खोला पस्ने गरकाले बालुवामा परिणत भएको छ । जनिम लगभग बाँझो छ ।
स्थानीयले गौचरणका रप्मा प्रयोग गर्दे आएका छन् । खतेी र अन्य प्रयोजनमा आउन नसकेको अति कमसल जमिनलाई भुमाफिया र दलालो अत्यधिक महंगो मुल्इमा सरकारी नाममा विक्रि गराई करोडौं रुपैयाँकोचलखेल गरेका छन्, यो खबर आजकोकान्तिपुरमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित