सांसद हुने व्यक्तिहरुको नाम बन्दसुचीको क्रम मिचेर सिफारिस, आफन्त र नजिककालाई प्राथमिकता
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, पुस १६ । राजनीतिक दलहरुले प्रदेशसभा समानुपातिकतर्फ सांसद हुने व्यक्तिहरुको नाम क्रम सख्या मिचेर निर्वाचन आयोगमा बुझाएका छन् । प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फ पाएको सिट संख्या आधारमा दलहरुले बन्दसुचिभित्रबाट अन्तिम नाम छान्दा क्रम मितेका हुन् ।
आफन्त नातागोता र नजिकका व्यक्तिलाई प्राथमिकता दिँदा ठुला दललेसमेत क्रम संख्या मिचेर नाम सिफारिस गरेको पाईएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित