खड्कालाई नियन्त्रणमा लिन पुगेको अख्तियार, फाइल लिएर फर्कियो
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, १७ साउन– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । खड्कालाई निगमको कार्यलयबाट पक्राउ गरिएको हो ।
खड्कासँगै आयाल निगमले तेल भण्डारणका लागि जग्गा किन्न प्रक्रिया अगाडि बढाएको फाईल समेत नियन्त्रणमा लिएको छ ।
नेपाल आयल निगमले देशका सातवटा प्रदेशमा तेल भण्डारण गर्नका लागि खरिद गर्न लागेको जग्गामा भू माफियासँंग मिलेर २० करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोप खड्का माथि लागेको छ । सो भ्रष्टाचारबारे समाचार बाहिर आउँदा पनि अख्तियारले चासो दिएको थिएन ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित