ज्यान मार्ने उद्योग तथा डाँका मुद्धाका फरार प्रतिवादी पक्राउ

बाराज्यान मार्ने उद्योग तथा डाँका मुद्धाका फरार प्रतिवादी सिम्रौनगढ नगरपालिका–१ नामसग्रा बस्ने ३५ वर्षीय हरिन्दर मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट गस्तीमा खटिएको प्रहरी टोलीले मुखियालाई शनिबार सोही ठाउँबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *