मदिरा उधोगलाई अनुमति दिन मन्त्रीको चलखेल
मकालु खबर
२०७४ जेठ १५ गते
विभिन्न ‘स्वार्थ समहु’को दबाबमा औधोगिक प्रवद्र्धन बोर्डमार्फत नयाँ अनुमतिपत्र दिलाउन मन्त्री थापाले चासो देखाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार उद्योग मन्त्रालयअन्र्तगतको औधोगिक प्रवद्र्धन बोर्डको बैठक राख्न र उक्त बैठकबाट नयाँ केही रक्सी उधोगलाई अनुमति दिन थापाले दबाब दिएका छन् ।, आजको नागरिकमा यो खबर छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित