बलात्कृत युवतीको अन्त्योष्टि हुन एक बर्ष !
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडाैं, साउन २४ । ५ जेठ ०७४ मा बलात्कारपछि हत्या गरिएको ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गत हुन पनि एक बर्ष लाग्यो ।
अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराम रनपैली डल्लुस्थित एक घरको बल्लो पल्लो कोठामा भाडामा बस्थे ।
छिमेकीका हिसाबले चिनजान र कुराकानी स्वभाविक थियो ।
यसको फाईदा उठाउँदै विश्वरामले अमृतालाई बलात्कारपछि हत्या गरे ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित