बालबालिकाले सामुदायिक वन परिसरमा वृक्षरोपण गरेपछि

भद्रपुर, ११ साउन । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित स्वर्णीम बालक्लब र बर्ने स्काउटका बालबालिकाले हडियाचुली सामुदायिक वन उपभोक्ता समितिको परिसरमा वृक्षरोपण गरिएको छ ।

विभिन्न जातका करिब ५०० बोटबिरुवा रोपेको बालक्लबका अध्यक्ष रुद्र न्यौपाने जानकारी दिनुभयो ।

पहिरो जानबाट जोगाउन तथा जल, वायु परिवर्तनमा देखिएका समस्यालाई न्यूनीकरण गन वृक्षरोपण गरिएको हो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *