कैलाली होटल व्यावसायी संघको अधिबेशन भाद्र ३१ मा हुने

कैलाली, भाद्र १६ । यही भाद्र ३१ गते कैलाली होटल व्यवसायी संघको बाह्रौ साधारण सभा तथा चौथो अधिवेशन टीकापुरमा हुने भएको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गरी संघले जानकारी दिएको हो । संघका अध्यक्ष बटौलाले अबको सभाले नयाँ कार्यसमितिको गठन गर्ने जानकारी दिए ।

हाल संघमा नौसय होटलहरु सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *