विज्ञ भन्छन् – ‘आन्दोलन गर्यो, अनशन बस्यो कि जस्तोसुकै माग पुरा भईहाल्छ भन्ने भयो’
मकालु खबर
२०७४ जेठ १५ गते
“
अनशन बस्दै, सम्झौता गर्दै
काठमाडौं – शिक्षा सेवा आयोग परीक्षा अनुत्तिर्ण भए पनि स्थायीसरह सुविधा पाउनुपर्ने माग राखेर अस्थायी शिक्षकहरु असार पहिलो साता भद्रकालीमा अनशन बसे ।
अनशनको आठौं दिन शिक्षा मन्त्रालयले उनीहरुले उठाएको माग पुरा गर्न कानुन बनाउने, पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षामा सुधार गर्नेलगायत सम्झौता गर्यो ।
आन्दोलनकारीले अनशन तोडे तर सम्झौता कार्यान्वयन भएन ।
उनीहरुले माग पुरा नभएको भन्दै साउन १८ देखि पुनः अनशन बस्ने धम्की दिएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित