दलको घोषणापत्रमा उपत्यका: मोनोरेलदेखि सगरमाथासम्म केबुलकार
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौँ, कार्तिक २४ । चुनावमा पुरा गर्न नसकिने सपना बाँड्नु नेपाली राजनीतक दलको पहिचानजस्तै बनिसिकेको छ । यसै बर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरुले महत्वकांक्षी योजनाको लोभ देखाउँदै मतदासंग भोट मागेका थिए ।
त्यसबेला काठमाडौं उपत्यकालाई युरोपेली वा अमेरिकी शहरको दाँजोमा पुर्याउने सपना बाँडेकादलहरुले प्रतिनिधि र प्रदेशसमा निर्वाचनमा पनि त्यस्तै प्रतिबद्धता दोर्याईरहेका छन् ।
स्थानीयत तह निर्वाचनमा विजयी भएका मात्र होईन, पराजितले समेत काठमाडों उपत्याकाका मतदातालाई लोभ्याउने महत्वकांक्षी सपना देखाईरहेका छन् ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित