हेटौंडाको राप्ति पुलमा खतरा, पुलै नजिकको सडक भासियो

२०७४ जेठ १५ गते

साउन २९, मकालु खबर । हेटौडाको राप्ति खोलामा बढेको पानीको बहाब संगै खतरा पनि बढ्दै गएको छ । राप्ति पुलै नजिकको सडक बाढीले कटान गर्न सुरुगरेको छ । थोरै सडक भासिएको छ भने पुल नजिक राखिएको जाली-डुंगा बाढीले पल्टाएको छ ।
पुल नजिकैको सडक भासिएपछी यस स्थानमा खतरा बढेको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित