२ लाख घुससहित अख्तियारी फन्दामा नापी सर्वेक्षक

कात्तिक १३, सिरहा । नापी कार्यालय सिराहामा कार्यरत एक सर्वेक्षक घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले देवनारायण चौधरीलाई सिरहाबाट २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । 

नाप नक्सा बामोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियारले मंगलबार दिउँसो नियन्त्रणमा लिएको होे । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *