यी १० तस्वीरमा हेर्नुहोस्, समुन्द्रमाथि बनाइएको विश्वकै लामो पुल
मकालु खबर
२०७५ कार्तिक ७ गते
कात्तिक ७, काठमाडौँ । विश्वको सबैभन्दा लामो सामुद्रिक पुल बुधबारबाट खुल्दैछ । मंगलबार चिनियाँ राष्ट्रपति सि जिनपिङले पुलको औपचारिक उद्घाटन गरेका थिए ।
हङकङ–मकाउ–चुहाई जोड्ने ७ किलोमिटर सामुद्रिक सुरङसहित ५५ किलोमिटर लामो पुल बनाउन हङकङको मात्रै १२० अर्ब हङकङ डलर खर्च भएको जनाइएको छ ।
null
बीबीसी
मकालु खबर
२०७५ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित