पोखरा प्रिमियर लिगः पोखरा पल्टन Vs विराटनगर टाइटन्स (लाइभ)

कात्तिक ९, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट आजबाट सुरु भएको छ । सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि पोखरा रंगशालामा सुरु भएको हो । 

नेपालकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । 

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना सुरु गरेको हो । 

null

https://youtu.be/FU4fgbO6k38 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *