साफ यू–१५ः नेपालले मालदिभ्सलाई ४–० ले हरायो

कात्तिक ८, काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली नेपालले मालदिभ्सलाई ४–० ले पारजित गरी विजयी भएको हो । 

नेपालका जान लिम्बु, दीपेश राई र नमस थापामगरले एक एक गोल गरे । 

null

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। समूह बीमा भारत, भुटान र पाकिस्तान छन्।नेपालले समूहको दोस्रो तथा अन्तिम खेल आगामी सोमवार बंगलादेशसँग खेल्नेछ। 

बिहीबार भएको पहिलो खेलमा पाकिस्तानले भारतलाई २९१ गोलले हराएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *