आइतबार डलरको मूूल्य १ सय १८ रुपैयाँ, अरु देशको कति ?

काठमाडौं । गतसाता एक सय १९ पैयाँ ३३ पैसा पुुगेको अमेरिकी डलरको मुल्य आइतबार १ सय १८ रुपैयाँमा झरेको छ । बिगत केही समयदेखि निरन्तर उकालो लागेको अमेरिकी डलरको मुुल्य शनिबारकै दरमा स्थिर रह्यो । राष्ट्रि बैंकले शनिबार पनि यही मूल्य तोकेको थियो । 

तर शुुक्रबार १८ रुपैयाँ ९० पैसा रहेको मुुल्य शनिबार झण्डै एक रुपैयाँ अथवा ९० पैसा घटेको थियो । 

डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्ने छ । नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको मूूल्य भने बढ्नेछ । 

null

अरु देशको विनिमय दर हेर्नुहोस्  

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *