पीपीएलको ट्रफी सार्वजनिक

कात्तिक, ८ काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ । 

पीपीएलका विजेताले प्राप्त गर्ने ट्रफी बिहीबार दिउँसो लिगमा सहभागी ६ वटै टिमका कप्तानले सार्वजनिक गरेका हुन् । 

शुक्रबारबाट शुरु हुने पीपीयलको ट्रफी सार्वजनिक गर्नका लागि आयोजकसहित ६ टिमका कप्तान, खेलाडी र पत्रकारहरुसहितको टोली पोखराको पर्यटकीय स्थलका रुपमा परिचित फेवातालमा पुगेको हो। 

null

क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा पहिलो पटक हुन लागेको पीपीएल २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *