अमेरिकी डलरको भाउ घट्यो
मकालु खबर
२०७५ कार्तिक ८ गते
काठमाडौं – अमेरिकी डलरको भाउ आज ६९ पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैयाँ ७५ पैसा र बिक्रि दर १ सय १७ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।
बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय १७ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय १८ रुपैयाँ १ पैसा थियो ।
null
मकालु खबर
२०७५ कार्तिक ८ गते
प्रतिक्रिया