बिहीबारलाई सर्यो नेकपा सचिवालय बैठक

कात्तिक ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज दिउँसो बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यवस्तताका कारण बैठक स्थगित भएको हो । 

नेकपाका नेताहरुको असन्तुष्टि तथा पार्टीका विभिन्न एजेण्डामा विस्तृत छलफल गर्नका निम्ति बुधबार दिउँसो बोलाइएको बैठक स्थगित भएपछि बिहिबार बिहानका लागि बैठक डाकिएको स्रोतले बतायो । 

null

प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा रक्षामन्त्री चीन भ्रमणमा गएकाले सचिवालयका ७ सदस्यको उपस्थितिमा बैठक हुनेछ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *