डाक्टर केसी अस्पताल भर्ना

मंसिर ३, काठमाडौँ । प्राध्यापक डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार बिहान ४ बजे अस्पताल भर्ना गरिएको हो । 

छातीमा अध्यधिक दुखाइका कारण उनि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टरको इमर्जेन्सीमा उपचाररत छन्। 

उनको उपचार चलिरहेको छ भने रिपोर्ट आउन बाँकी छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *