प्रहरीले छापा मार्दा देखियो महिलाको डरलाग्दो रुप (हेर्नुहोस भिडियो सहित)

एजेन्सी । अमेरिकाको न्यूजर्सीमा एक घरभित्रको निकै डरलाग्दो तस्वीर सार्वजनिक भएको छ । हेल्ड डिपार्टमेन्ट र प्रहरीले यहाँ एक महिलाको घरमा जनावरमाथि गडबडीको सूचना पाएको थियो । 

सूचनापछि जब दुवै विभागको संयुक्त टिमले घरमा छापा मार्यो, भित्रको दृश्यले अधिकारीहरुलाई ठूलो झट्का लाग्यो । यहाँ १ सय ६१ कुकुरहरु निकै भयानक र दयनीय अवस्थामा बाँचिरहेका थिए । 

अर्कोतर्फ, ४४ वटा मरेका कुकुरलाई प्लाष्टिकमा पोको पारेर बिगत ७ वर्षदेखि फ्रिजमा राखिएको थियो ।  

null

हेर्नुहोस् भिडियो 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *