गृह मन्त्रालयमा आगलागी

कात्तिक २९, काठमाडौँ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आगलागी भएको छ । बिहीबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो । हाल आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । 

गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो । 

आगलगीका कारण सल्लाहकार राईको कोठामा रहेका सामग्री जलेको बताइएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *